त्रिदेवी मन्दिर, प्रमुख समाचार (Home)काठमाडौंको त्रिदेवी मन्दिरको जग्गा मिचेर बनाइएको संरचनामा महानगरले चलायो डोजर ७ बैशाख २०८३ काठमाडौं महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरू भत्काउन सुरु गरेको छ ।