अध्ययन बिदा दुरुपयोग, तोसिमा कार्की, प्रमुख समाचार (Home)सांसद कार्कीको प्रश्न- अध्ययन बिदा दुरुपयोग गर्ने ४०० प्राध्यापकलाई सरकारले के गर्दै छ ? २९ बैशाख २०८३ रास्वपा सांसद तोसिमा कार्कीले त्रिविलाई २ अर्ब नोक्सानी गर्ने ४ सय प्राध्यापकलाई सरकारले कारबाही गरे नगरेकोबारे जवाफ माग गरेकी छिन् ।
तोसिमा कार्की, विशेष - Packaagesललितपुर-३ : तोसिमा कार्की निर्वाचित २३ फाल्गुन २०८२ राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।