काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

तालिबान

Auto Added by WPeMatico

को हुन् तालिबान ? पाकिस्तानसँग किन लडिरहेछन् ?
अन्तर्राष्ट्रिय समाचार, तालिबान, पाकिस्तान अफगानिस्तान द्वन्द्व, राष्ट्रिय समाचार

को हुन् तालिबान ? पाकिस्तानसँग किन लडिरहेछन् ?

तालिबानले टीटीपीलाई मात्र होइन, बरु विस्थापित अफगानहरूलाई समेत भर्ती गरेर पाकिस्तान विरुद्ध मोर्चाबन्दी गरेको छ। तालिबानको इतिहासले के सिकाउँछ भने, बाह्य शक्ति र रणनीतिक स्वार्थका लागि जन्माइएको सङ्गठनले अन्ततः आफ्नै सृष्टिकर्तालाई चुनौती दिन्छ।
भयानक युद्ध उन्मुख पाकिस्तान-अफगानिस्तान : दुई देशको दुस्मनी के हो ?
तालिबान, दक्षिण एसिया, पाकिस्तान-अफगानिस्तान तनाव, राष्ट्रिय समाचार

भयानक युद्ध उन्मुख पाकिस्तान-अफगानिस्तान : दुई देशको दुस्मनी के हो ?

अफगानिस्तानमा सधैँका शासकहरूले ‘पस्तुनिस्तान’को एजेन्डा बोक्दै आएका छन् । यही कारण पाकिस्तान-अफगानिस्तानको सम्बन्ध जन्मजात शत्रुतापूर्ण छ ।
Scroll to Top