चट्याङ, ढुंगा टाउका, प्रमुख समाचार (Home), बाजुराचट्याङका कारण खसेको ढुंगा टाउकामा लागेर वृद्धको मृत्यु २१ बैशाख २०८३ मृतक बुढा जंगलबाट बाख्रा चराएर फर्किरहेका बेला प्रतिकूल मौसमका कारण चट्याङ खसेको थियो ।