डा. तुषार सरवजना, प्रमुख समाचार (Home), भारतीय पासपोर्टभारतीय पासपोर्टमा अध्ययन गरेको खुलेपछि डा. तुषारको लाइसेन्स खारेज ३ बैशाख २०८३ गत ६ चैतमा बसेको काउन्सिलको दर्ता समितिको बैठकले भारतीय पासपोर्टमा अध्ययन गरेको खुलासा भएपछि डा.सरवजनाको लाइसेन्स खारेज गरेको हो ।