ट्रम्पको बजेट, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)सन् २०२७ का लागि ट्रम्पको बजेट प्रस्ताव : रक्षा खर्च ४४ प्रतिशत बढाउँदै २१ चैत्र २०८२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२७ को बजेटमा रक्षा खर्च बढाएर एक ट्रिलियन ५०० बिलियन डलर प्रस्ताव गरेका छन् ।