काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

ट्रक दुर्घटना

Auto Added by WPeMatico

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते
ट्रक दुर्घटना, प्रमुख समाचार (Home)

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

७ चैत, बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् । घाइते हुनेमा बैतडीको पाटन […]
गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते
ट्रक दुर्घटना, प्रमुख समाचार (Home)

गुल्मीमा ट्रक दुर्घटना हुँदा २ जना घाइते

५ चैत, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित भित्री कच्ची सडकमा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ५३७३ नम्बरको पेप्सी-कोकाकोला बोकेको ट्रक ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । सो क्रममा चालक रुपन्देही बुटवल उपमहानगरपालिका–११ जयकुटीका ३४ वर्षीय केशव ज्ञवाली घाइते भएका छन् । उनको […]
Scroll to Top