इलामको जसबीरेमा ‘जोन एन्ड द लोकल्स’
के तपाईं जोन राईको प्रसंशक हुनुहुन्छ ? उनका गीतहरूमा झुम्न रुचाउनुहुन्छ ? एक सांगीतिक माहौलमा रमाउन चाहनुहुन्छ ? त्यसो हो भने तपाईंको प्रतीक्षाको घडी नजिकिदैछ । भोलि साँझ जोन एन्ड दि लोकल्स गुञ्जदैछ, इलामको जसबीरेमा । जसबीरे खेल मैदानमा साँझ ४ बजेदेखि सुरु हुने कार्यक्रममा जोन चाम्लिङ राईले आफ्नो प्रस्तुति दिनेछन् । उनले आफ्ना नयाँ […]

