जेनजी आन्दोलन प्रतिवेदन, प्रमुख समाचार (Home), राष्ट्रिय मानव अधिकार आयोगजेनजी आन्दोलनका दोषीलाई कारबाही सिफारिस ‘छिट्टै’ : मानव अधिकार आयोग १० बैशाख २०८३ आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘हामी सकेसम्म छिटो सरकारलाई कारबाही सिफारिस गर्छौं । अहिले आयोग त्यसकै गृहकार्यमा जुटिरहेको छ ।’