छानबिन समिति, धादिङ बस दुर्घटना, विशेषधादिङ बस दुर्घटनाबारे गृहमा बैठक, छानबिन समिति गठन ११ फाल्गुन २०८२ गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ।