काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

चैते दसैं

Auto Added by WPeMatico

आज चैते दसैं पर्व मनाइँदै
चैते दसैं, प्रमुख समाचार (Home)

आज चैते दसैं पर्व मनाइँदै

१२ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर-घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आसाढ र पुस शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् […]
आज चैते दसैंको घटस्थापना, बिहान ७:५१ मा शुभ साइत
चैते दसैं, प्रमुख समाचार (Home)

आज चैते दसैंको घटस्थापना, बिहान ७:५१ मा शुभ साइत

५ चैत, काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए । आज […]
Scroll to Top