गृहमन्त्रालय, राष्ट्रिय समाचारआईजीपी र सीडीओसँग गृहमन्त्रीको ५ घण्टा छलफल, राति गृहमन्त्रालय किन पुगे रास्वपा महामन्त्री ? ९ बैशाख २०८३ उनीहरूबीच छलफल चलिरहँदा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्रालय पुगेका थिए ।
गृहमन्त्रालय, राष्ट्रिय समाचारसी जिनपिङको पुस्तक जलाएकोमा चीनको चासो, कारबाही गर्न गृह मन्त्रालयको निर्देशन ३ चैत्र २०८२ मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
गृहमन्त्रालय, निर्वाचन, राष्ट्रिय समाचारदेशभर शान्तिपूर्ण रह्यो मतदान : गृह मन्त्रालय २१ फाल्गुन २०८२ गृहमन्त्रालयले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएको छ ।