गणतन्त्र, प्रमुख समाचार (Home), राष्ट्रपति रामचन्द्र पौडेल, स्थानीय सरकारगणतन्त्रमा स्थानीय सरकारको ठूलो महत्त्व छ : राष्ट्रपति पौडेल ६ जेष्ठ २०८३ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको बताएका छन् ।