गजेन्द्रनारायण सिंह अस्पताल, प्रमुख समाचार (Home)गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता १७ चैत्र २०८२ काजमा लामो समय बाहिर गएका चिकित्सककाे काज फिर्ता भएपछि अस्पतालको सेवामा सुधार हुने स्थानीयवासीको अपेक्षा छ ।