खानेपानी, खानेपानी आयोजना, राष्ट्रिय समाचारखानेपानी र विद्युत महसुल छुटको माग गर्दै बबरमहलमा प्रदर्शन (तस्वीरहरू) ६ जेष्ठ २०८३ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)को आयोजनामा प्रदर्शनका साथै सरकारलाई ध्यानाकर्षण गराइएको हो ।
खानेपानी, राष्ट्रिय समाचारसुकुमवासी बस्तीमा खानेपानीको पाइप फुटेपछि…(तस्वीर/भिडियो) १२ बैशाख २०८३ सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।
खानेपानी, मेन स्टोरीखानेपानीका लागि दुई घण्टा धाउँछन् चुरे क्षेत्रका बासिन्दा ३० चैत्र २०८२ स्थानीयवासी दैनिक रूपमा खोला तथा बगरमा खनिएका कुवाबाट पानी ल्याउन बाध्य छन् । सुक्खा बढेसँगै ती स्रोत पनि सुक्न थालेपछि समस्या झनै जटिल बन्दै गएको छ ।