क्रिप्टो धन्दा, नेपाल प्रहरी, प्रमुख समाचार (Home)काठमाडौं बसेर भारतीय युवाको क्रिप्टो धन्दा : १ अर्ब ३६ करोडको कारोबार २ बैशाख २०८३ इकबालको अकाउन्ट हिस्ट्री हेर्दा १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५८० नेपाली रुपैयाँ कारोबार भइसकेको अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले बताए ।