२५ वर्षमा दौडिरहेको केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन
केएमसी, प्रमुख समाचार (Home)

२५ वर्षमा दौडिरहेको केएमसी : ११ कक्षामा भर्ना हुन १३ हजार विद्यार्थीको आवेदन

भौतिक र भर्चुअल रुपमा विद्यार्थी कक्षा ११ को भर्नाका लागि आइरहेका छन्। स्कुलमा परामर्श र भर्नाको लागि अभिभावक र विद्यार्थीको लाइन लागेको छ । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी  १३ हजार विद्यार्थीको आवेदन आएको छ ।