घट्यो कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या
कार्यव्यवस्था परामर्श समिति, प्रमुख समाचार (Home)

घट्यो कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या

८ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति सदस्यको संख्या घटाइएको छ । हाल यो समिति २१ सदस्यीयसम्म हुन सक्ने प्रावधान छ । यसलाई बदलेर प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले  कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय हुने बनाएको छ । बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारणलगायत बैठकलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न यो समिति गठन गर्ने गरिएको […]