कानुनी परामर्श, केपी शर्मा ओली, राष्ट्रिय समाचारआकस्मिक कानुनी परामर्शका लागि ओलीले बोलाए दुई वरिष्ठ वकिल १४ चैत्र २०८२ आफूलाई पक्राउ गर्न प्रहरीको टोली घरमा पुगेपछि ओलीले दुई वरिष्ठ वकिलहरूलाई बोलाएका हुन् ।