कमजोर प्रदर्शन, क्रिकेट, खेलकुद, खेलकुद प्रमुख, पीएम कप क्रिकेट, राष्ट्रिय समाचार५० ओभर टिकेर खेल्नै सक्दैनन् प्रदेशका टिम, कहिले होला सुधार ? २० चैत्र २०८२ टेस्ट क्रिकेटको आधार नै ब्याटरको धैर्यता र बलरको अनुशासन हो, जुन ५० ओभरको खेलबाट मात्रै निखारिन्छ। तर, पीएम कपमा टिमहरू ५० ओभर टिक्नै सकिरहेका छैनन् ।