एसईई परीक्षा, राष्ट्रिय समाचारएसईई सुरु, सामूहिक अनुगमन निषेध १९ चैत्र २०८२ परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ ।
एसईई परीक्षा, प्रमुख समाचार (Home)एसईईको तयारी पूरा, ५ लाख १२ हजारले दिँदैछन् परीक्षा १८ चैत्र २०८२ राष्ट्रिय परीक्षा बोर्डको अनुसार बिहीबारदेखि सुरु हुने परीक्षाको तयारी पूरा भएको हो ।
एसईई परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय समाचारएसईई २०८२ : जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण १८ चैत्र २०८२ १९ चैतदेखि सुरु हुन लागेको यस वर्षको एसईई परीक्षाका उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षणको व्यवस्था मिलाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।