एसईई, एसईई परीक्षाफल, राष्ट्रिय समाचारएसईई नतिजा गत वर्षभन्दा ५ प्रतिशत सुधार २८ बैशाख २०८३ शिक्षा सचिव चुडामणि पौडेलका अनुसार यसपटक गत वर्षभन्दा नतिजा सुधार भएको हो । गत वर्ष ६१.८१ प्रतिशत उतीर्ण भएकोमा यसपाली यो संख्या बढेर ६५.९८ पुगेको छ ।