एन्फा नेतृत्वप्रति विकेश कुथुको आक्रोश : मोसो दलेर घिसार्नेबाहेक अरु विकल्प छैन
एन्फा नेतृत्व, खेलकुद, फुटबल, विकेश कुथु

एन्फा नेतृत्वप्रति विकेश कुथुको आक्रोश : मोसो दलेर घिसार्नेबाहेक अरु विकल्प छैन

२० फागुन, काठमाडौं । फुटबलर विकेश कुथुले खेलाडीहरुले पाएको दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका छन् । कुथुले बुधबार सामाजिक सञ्जालमार्फत खेलाडीको माग पूरा नगरी एन्फा निर्वाचन गर्न खोजे खेलाडीको दुःखको हिसाब किताब भौतिक रुपमा असुल्ने चेतावनी दिएका हुन् । ‘यदि हामीलाई वचन दिए अनुरुप ए, बी, सी डिभिजन लिग समयमा सञ्चालन भएन […]