ऊर्जामन्त्री श्रेष्ठले लिए कर्मचारीहरूसँग ब्रिफिङ
ऊर्जामन्त्री, प्रमुख समाचार (Home)

ऊर्जामन्त्री श्रेष्ठले लिए कर्मचारीहरूसँग ब्रिफिङ

१५ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गरेका छन् । उनले मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे सूक्ष्म रूपमा जानकारी लिनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा […]