डोल्पामा जनप्रतिनिधिदेखि एमाले अध्यक्षसम्मले तिरेनन् डोजरको राजश्व
उपल्लो डोल्पा, प्रमुख समाचार (Home)

डोल्पामा जनप्रतिनिधिदेखि एमाले अध्यक्षसम्मले तिरेनन् डोजरको राजश्व

७ जेठ, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा करिब ३० लाख रुपैयाँ बराबरको राजश्व उठ्नै बाँकी रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा मात्रै नगरपालिकाको डोजर प्रयोग गरेवापत उठ्नुपर्ने राजश्वमध्ये ठूलो रकम अझै दाखिला हुन बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ । पालिकाका अनुसार विभिन्न व्यक्ति तथा स्थानमा पालिकाको डोजर प्रयोग गरेवापत उक्त आर्थिक […]