इस्लामावाद शान्तिवार्ता, जेडी भान्स, प्रमुख समाचार (Home), शहबाज शरिफअमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट २८ चैत्र २०८२ शनिबार दुवै देशका प्रतिनिधिमण्डलसँग शरिफले भेटेर वार्ता सफल बनाउने सहयोग गर्ने बताएका छन् ।