दुबईमा नेपाली- मोबाइल ‘अलर्ट’ र परिवारको फोनले झस्काउँछ
आप्रवासी नेपाली, दुबई, मोबाइल अलर्ट, विशेष

दुबईमा नेपाली- मोबाइल ‘अलर्ट’ र परिवारको फोनले झस्काउँछ

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ का प्रमोद दुई वर्षदेखि आबुधाबी नजिकैको हमिम सिटीमा बस्छन् । मध्यपूर्वका देशमा भएको तनावपछि अहिले उनीसँगै लाखौं नेपाली चिन्तामा छन् ।