सहयोगको गुन तिर्न छोड्ने बेलामा स्वकीय सचिवलाई राजनीतिक नियुक्ति
आदर्श कुमार श्रेष्ठ, छुटाउनुभयो कि?, प्रधानमन्त्री, राष्ट्रिय समाचार, सुशीला कार्की

सहयोगको गुन तिर्न छोड्ने बेलामा स्वकीय सचिवलाई राजनीतिक नियुक्ति

चुनाव सम्पन्न गराएर वाहवाही पाइरहेकी प्रधानमन्त्रीले आइतबार गरेको एउटा सानो निर्णयले ‘दाँतमा ढुंगा’ लागे जस्तो भएको छ । जाँदाजाँदै प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको नियुक्ति दिएकी छन् ।