शिखर नगरपालिकाले संघ सरकारलाई भन्यो- आइतबार विद्यालय बन्द गर्न सकिन्न
आइतबार विद्यालय बन्द, प्रमुख समाचार (Home), शिखर नगरपालिका

शिखर नगरपालिकाले संघ सरकारलाई भन्यो- आइतबार विद्यालय बन्द गर्न सकिन्न

यसरी आइतबार बिदा दिँदा पठनपाठनका लागि १३८ दिन मात्रै बाँकी रहने कुरा पत्रमै हिसाब खुलाएर शिखर नगरपालिकाले शिक्षा मन्त्रालयलाई पठाइएको छ ।