शिम्मी पुनलाई बेलायतमा सिभिक अवार्ड
अवार्ड, प्रवास समाचार, बेलायत

शिम्मी पुनलाई बेलायतमा सिभिक अवार्ड

२५ फागुन, लन्डन। बेलायतमा बसोबास गर्दै आएकी नेपाली मूलकी शिम्मी पुनले प्रतिष्ठित ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स २०२६’ अन्तर्गत स्वयंसेवक विधातर्फ विजेता हुँदै सम्मान प्राप्त गरेकी छन्। समुदायमा गरेको उल्लेखनीय सामाजिक सेवाको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। शिम्मी पुन वरिष्ठ केयरगिभर, सामाजिक कार्यकर्ता तथा स्वयंसेवी शिक्षिकाका पनि हुन् । पछिल्लो एक दशकभन्दा बढी समयदेखि उनले बेलायतमा […]