अमेरिकी परेड, नेपाली सेना, विशेष, सैनिक दिवससैनिक दिवसमा ‘अमेरिकी परेड’ भनेर फैलाइएको दाबी के हो ? ७ फाल्गुन २०८२ सैन्य हस्तक्षेप वा कब्जासँग सम्बन्धित दाबीलाई समर्थन गर्ने कुनै प्रमाण फेला परेन।