४० मुनिका ४० युवा, अनलाइनखबर, अन्तर्राष्ट्रिय युवा दिवस, राष्ट्रिय समाचारअनलाइनखबर ‘४० मुनिका ४० युवा’ को नयाँ संस्करणका लागि मनोनयन खुला ३ बैशाख २०८३ विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ४० वर्षमुनिका युवाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अनलाइनखबरले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।