तरकारी, राष्ट्रिय समाचार
३० फागुन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५५, आलु रातो प्रतिकिलो २२, आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको (भारतीय) […]
अन्य
निशा अधिकारीले सार्वजनिक गरिन् चुनाव खर्च विवरण
निशाले लेखेकी छन्, ‘अभियानमा ठूलो खर्च र प्रदर्शनभन्दा पनि एजेण्डा, संवाद र नागरिकसँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिइएको थियो। घरदैलो, साना भेटघाट र खुला छलफलमार्फत राजनीति गर्ने प्रयास गरिएको थियो।’
अन्य
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार सचिवालय बैठक डाकिएको प्रवक्ता मनिष झाले जारी गरेको सूचनामा उल्लेख छ।
अन्य
भारतको आइपिएल खेल्न पाकिस्तानको पिएसएल छाडे मुजरबानीले
जिम्बावेका तीव्र गतिका बलर ब्लेसिङ मुजरबानीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली कोलकाता नाइट राइडर्स (केकेआर) सँग सम्झौता गरेपछि सन् २०२६ को पाकिस्तान सुपर लिग (पिएसएल) बाट आफ्नो नाम फिर्ता लिएका छन्।
अन्य
नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्ति भएपछि एरिनाले सार्वजनिक गरे आफ्ना योजना
नेपाली पुरुष फुटबल टोलीका नयाँ मुख्य प्रशिक्षक गुलिएल्मो एरिनाले आफू नेपालको नयाँ मुख्य प्रशिक्षक हुन पाउँदा धेरै खुसी भएको बताएका छन्।
पैदलयात्रीको मृत्यु, भारतीय स्कारपियो, राष्ट्रिय समाचार
भारतीय स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते
स्कारपियो र चालक बरहथवा नगरपालिका-१२ लौकठका ४० वर्षीय नरेश ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय समाचार, रास्वपा बैठक, सचिवालय बैठक
रास्वपाको सचिवालय बैठक बाेलाइयाे
बैठकको समय र स्थान भने सभापति लामिछानेको स्वास्थ्य अवस्था हेरेर छिट्टै सूचित गरिने प्रवक्ता झाले जानकारी दिए ।
राष्ट्रिय समाचार, वर्षा
आज झापामा सबैभन्दा बढी वर्षा
२९ फागुन, काठमाडौं । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर […]

