उर्जा संकट, तेलको आपूर्ति, मध्यपूर्व तनाव, राष्ट्रिय समाचार, होर्मुज नाकाबन्दी
होर्मुज नाकाबन्दी हुँदा सकट टार्न विश्वसँग सीमित तर महत्वपूर्ण विकल्प छन् ।
राष्ट्रिय समाचार, सम्पर्कविहीन, सिकार खेल्न
सुर्खेतमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन
सुर्खेतमा बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ६ जना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् ।
आन्दोलन, ए डिभिजन क्लब, एन्फा, राष्ट्रिय समाचार
एन्फाविरुद्ध ‘ए’ डिभिजन क्लबहरू नै आन्दोलित (तस्वीरहरू)
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू नै आन्दोलित बनेका छन् ।
राष्ट्रिय समाचार, रास्वपा, समाानुपातिक
रास्वपा केन्द्रीय समितिबाट १३ जना बने समानुपातिक सांसद
केन्द्रीय सदस्यबाट समानुपातिकमा छनोट भएका मध्ये ११ जना महिला र दुई जना पुरुष छन् ।
अन्य
प्रियसँग जामाचो यात्रा!
उहिल्यैदेखि हो मलाई जामाचोमा पाइला टेक्न मन लागेको। ‘नजिकको तीर्थ हेला’ भनेझैँ भइरहेथ्यो। जागिर र घरायसी काम। छोराछोरीको स्याहारसुसार। सधैँको व्यस्त दैनिकी। भन्नेबित्तिकै कहाँ निस्किन पाइन्छ र! जाऊँला नि त भन्दा भन्दै १६ वर्ष पो भइसकेछ।
अन्य
डिजिटल नेपाल र साइबर सुरक्षा: बढ्दो प्रविधिसँगै बढ्दै गएको जोखिम
डिजिटल प्रविधिको विस्तारले सुविधा मात्र होइन, नयाँ जोखिम पनि साथमा ल्याएको छ। इन्टरनेट र डिजिटल प्रणालीको प्रयोग बढेसँगै नेपालमा साइबर अपराध पनि तीव्र रूपमा बढ्दै गएको छ।
अन्य
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।
अन्य
अब धरहरा परिसरमा निःशुल्क पार्किङ गर्न पाइने
उनले भने, ‘हामीले निःशुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन। नगर प्रहरी बिहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन्।आवश्यकताका आधारमा कहिलेकाहीँ सवारी साधन लिन नआउने, अबेर आउँदाखेरी ९/१० बजेसम्म पनि हामी पर्खिने गरेका छौँ।’
अन्य
२८ सयको तहबाट झर्यो नेप्से, ४ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
अन्य
सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ को बदलियो नाम
सलमान खान फिल्मस्को प्रस्तुति रहेको ‘मातृभूमि’ को निर्देशक अपूर्व लाखिया हुन्।

