राष्ट्रिय समाचार, विश्वराज पोखरेल
१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्तिको विरोध भएको छ । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ […]
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती
सुकुमवासी बस्तीका बासिन्दालाई रंगशाला लगेर पहिचान गरिने
१२ वैशाख, काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो । ‘सुरुमा रंगशाला लगिन्छ । त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी छ’, भुसालले अनलाइनखबरसँग भने । उनका अनुसार […]
अन्य
भैरहवामा एक सातादेखि उठेन फोहोर (तस्बिरहरू)
नगरपालिकाले फोहोर नउठाएपछि बेलहियादेखि नै सडकका किनार, चोक तथा गल्लीहरूमा फोहोर थुप्रिँदै गएको छ।
अन्य
थापाथलीबाट रंगशाला जानेमा १५ सुकुम्बासी परिवार, के गरिँदैछ यहाँ?
उनीहरूको बसोबास र खानपिनको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।
अन्य
रंगशालामा यसरी गरिँदैछ सुकुम्बासीको स्क्रिनिङ (तस्बिरहरू)
काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारामा रहेका सुकुम्बासीको रंगशालामा स्क्रिनिङको काम भइरहेको छ।
अन्य
राजमार्गमा सवारी कर नउठाउन आदेश
‘मालवाहक सवारीसाधनसँग अवैध ढङ्गले ढाँट राखेर कर उठाइदैँ आइरहेको थियो,’ उनले भने, ‘अदालतको आदेशसँगै सो रोकिने आशा गरेका छौं।’
अन्य
इस्लामावाद पुगे इरानी विदेशमन्त्री, अमेरिकी टोली जाँदै
अमेरिकासँग सम्भावित दोस्रो चरणको वार्ताका लागि इरानी विदेशमन्त्री अराग्ची शुक्रबार राति इस्लामावाद पुगेका हुन्।
अन्य
वन्यजन्तु पर्यटनको प्रवर्द्धन गर्न चितवनमा सुरू भयो ‘सफारी टुरिजम मार्ट’
नेपाल पर्यटन बोर्डले पहिलो पटक मेघौलीमा सफारी मार्टको औपचारिक सुरूआत गरेको छ।
पूर्वआईजीपी मञ्च, प्रमुख समाचार (Home)
प्रहरीको जिउँदो इतिहास जोगाएको भन्दै पूर्वआईजीपी मञ्चले दियो सरकारलाई धन्यवाद
१२ वैशाख, काठमाडौं । प्रहरीको जिउँदो इतिहास जोडिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)को जग्गा प्रहरीकै हुने निर्णयलाई पूर्वआईजीपी मञ्चले स्वागत गरेको छ । पूर्व प्रहरी संगठन प्रमुखहरुको मञ्चले एक विज्ञप्ती जारी गर्दै सरकारको यो निर्णयलाई स्वागत गरेको छ । ‘संगठनको मानव स्रोत व्ययवस्थापनमा अनुपम प्रस्थान बिन्दुको रुपमा रहेको प्रहरी एकेडेमी कुनै सरकारी संयन्त्र वा […]

