काभ्रेपलाञ्चोक
+977-9863403002
३ आश्विन २०८३ शनिबार
3 घण्टा अगाडि

३ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुखको जिम्मेवारी युवराज दुलाल र उपप्रमुखको जिम्मेवारी सुरेन्द्र बस्नेतले प्राप्त गरेका छन् । नेकपाका केन्द्रीय सदस्य रहेका दुलाल हाल प्रतिनिधि सभामा दलको प्रमुख सचेतक छन् । यसअघि दुई पटक सिन्धुपाल्चोक जिल्लावाट बागमती प्रदेश सांसद निर्वाचित भएका दुलालले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी समेत…

Scroll to Top