काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार
2 घण्टा अगाडि

२९ साउन, सिरहा । सशस्त्र प्रहरीले सिरहाको औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले शुक्रबार बिहान करिब साढे ३ बजेको समयमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। गस्ती टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका व्यक्ति भारतको बीआर-३१ एम ३०५७ नम्बरको मोटरसाइकल र दुई…

Scroll to Top