काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार
1 घण्टा अगाडि

२९ साउन, सिरहा । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई ४३ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ निवासी करिब ८० वर्षीय ठकाई यादव रहेका छन्। प्रहरीका अनुसार यादव पछिल्लो समय आफ्नै गाउँमा साधुबाबाको भेषमा लुकिछिपी बस्दै आएका थिए । लक्ष्मीपुर पतारी गाउँपालिका–५ स्थित स्थानीय शिव…

Scroll to Top