२६ साउन, काठमाडौं । बुधबार अर्थात् २७ साउन (१२ अगस्ट) मा विश्वका केही भागमा सूर्यग्रहण देखिनेछ। केही क्षेत्रहरूमा यो पूर्ण सूर्यग्रहण हुनेछ भने केही ठाउँहरूमा आंशिक सूर्यग्रहण देखिनेछ। यसलाई प्रत्यक्ष हेर्न नपाउनेहरूका लागि पनि सूचना प्रविधिको विकासका कारण विश्वभरबाट यसका उत्कृष्ट तस्बिरहरू उपलब्ध भइहाल्छन् । यो खगोलीय घटना चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा…
