काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार
2 घण्टा अगाडि

२५ साउन, विराटनगर । सुरक्षा प्रविधिको क्षेत्रमा काम गरिरहेको ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलो पटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ । ३१ साउनमा मोरङको विराटचोकमा रहेको नेपालरिका होटलमा एक्स्पो आयोजना गर्न लागेको हो । आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गरिरएको हिकभिजनका नयाँ उत्पादन र प्रविधिलाई प्रदर्शनीमा राखिने नेपालका लागि आधिकारिक वितरक…

Scroll to Top