काभ्रेपलाञ्चोक
+977-9863403002
१५ बैशाख २०८३ मंगलवार
6 घण्टा अगाडि

१४ वैशाख, काठमाडौं । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई बेंगलुरुले ९ विकेटले पराजित गरेको हो । ७६ रनको सामान्य लक्ष्य बेंगलुरुले १ विकेटको क्षतिमा ६.३ ओभरमा पूरा गर्‍यो । देवदत्त पडिक्कल ३४ अनि विराट कोहली २३ रनमा अविजित रहे । ज्याकब…

Scroll to Top