एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा छन् । उनले अल्पमतमा परेको २९औं दिनमा राजीनामा दिन लागेका हुन् । उनको राजीनामापछि एमाले-नेकपा गठबन्धनबाट खगराज भट्टले मुख्यमन्त्री दाबी गर्नेछन् ।