सुगौली सन्धिको मूल प्रति कहाँ छ भन्ने प्रश्न छ। मेरो पुर्खासँग जोडिएको अर्को उदाहरण पनि छ। वि.सं. १८४४ जस्तो लाग्छ। गोरखाले कुमाउँ जित्यो। गोरखाका राजा गीर्वाणयुद्धविक्रम शाह र कुमाउँका राजा मोहन चन्द बीच भएको सन्धिको मूल प्रति मेरो संरक्षणमा छ।