काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार
१ भदौ २०८३

१ भदौ, धनकुटा । वर्षा यामसँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको त्रासका कारण यस क्षेत्रका एक दर्जनभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । साँगुरीगढी गाउँपालिका-७ स्थित डढुवा गाउँ पहिरोको जोखिमको एउटा उदाहरण हो । करिब २७ परिवारको बसोबास रहेको यो गाउँको दुवैतर्फ पहिरो गएको छ ।…

Scroll to Top