काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार
२३ असार २०८३

२३ असार, सप्तरी । सप्तरीको बोदेवर्साइन नगरपालिकाबाट प्रहरीले एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने बोदेबरसाईन नगरपालिका वडानम्बर-४  सिल्हटका २५ वर्षीय रुन्जे सदाय रहेका छन् । प्रतिवादी सादयले आफ्नै श्रीमती गीता देवी सदायको २०७६ पुस १७ गते राति १२  बजेको समयमा हत्या गरेको आरोप छ । उक्त घटनापश्चात फरार रहँदै आएका सदायलाई आफ्नै घर…

Scroll to Top