काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार
३१ असार २०८३

३१ असार, काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प ४५५० नम्बरको मोटरसाइकल गएराति सवा ११ बजे अनियन्त्रित भई सडकबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका ३ बस्ने २५ वर्षीय शिवम यादवको मृत्यु भएको हो ।…

Scroll to Top