काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
१३ जेष्ठ २०८३
संविधान संशोधनमा तमलोपाको सुझाव : समग्र मधेश दुई प्रदेश

१३ जेठ, काठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले ‘समग्र मधेश दुई प्रदेश’को व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदललाई सुझाव दिँदै समग्र मधेशलाई पूर्वी र पश्चिमी मधेशका रुपमा पुन: सिमांकन गर्न माग गरेको हो । आठ जिल्लालाई मधेश प्रदेशमा र अन्य जिल्लालाई अन्य…

Scroll to Top