काभ्रेपलाञ्चोक
+977-9863403002
२१ असार २०८३ आईतवार
3 घण्टा अगाडि
संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जनाले छाडे कांग्रेस

२१ असार, धनकुटा । संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् । उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् । दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले कांग्रेस केन्द्रीय समितिलाई…

Scroll to Top