काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार
4 दिन अगाडि
रोल्पामा करेन्ट लागेर एक जनाको मृत्यु

१९ जेठ, रोल्पा । रोल्पाको माडी गाउँपालिका–४ तार्केबाङस्थित स्याङखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार अपराह्न ४ बजे माडी गाउँपालिका–२ घर्तिगाउँ निवासी ३९ वर्षीय हरि बहादुर घर्ती मगरको मृत्यु भएको हो । करेन्ट लागेको र खोला किनारमा लडिरहेको अवस्थामा बाख्रा चराइरहेका स्थानीयले देखेपछि चालकलाई खबर गरेका थिए । चालक घटनास्थलमा…

Scroll to Top