काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार
१ भदौ २०८३

१ भदौ, गुल्मी । गुल्मीको धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा सञ्चालन भएको एक महिने साउने मेला सम्पन्न भएको छ । साउन १ गतेदेखि सुरु भएको मेला साउन महिनाभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित सञ्चालन गरिएको हो । मेलाको अवधिमा रेसुङ्गा पोखरीमा स्नान, पूजा-आराधना तथा धार्मिक स्थलको दर्शन गर्न गुल्मी जिल्लासहित छिमेकी तथा विभिन्न जिल्लाबाट ठूलो…

Scroll to Top